Online Bible

- Advertisements -




गन्‍ती 16:29 - पवित्र बाइबल

29 यी यहाँका मानिसहरू मर्नेछन्। तर यदि तिनीहरू साधारण तरिकाले मर्छन्। मानिसहरू सधैँ मर्ने तरिकाले मर्छ। तब त्यसले देखाउँछ कि परमप्रभुले साँचै नै मलाई पठाउनु भएको होइन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 यदि यी मानिसहरू पनि सबै अन्‍य मानिसझैँ स्‍वाभाविक मृत्‍युले मर्छन्‌ भने, परमप्रभुले मलाई पठाउनुभएको होइन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 परमेश्‍वरको दण्‍ड नपाई यी मानिसहरू स्‍वाभाविकरूपले मरे भने मलाई परमप्रभुले पठाउनुभएको होइन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यदि यी मानिसहरूको मृत्यु स्वभाविक तरिकाले भयो, र अरू मानिसहरूले भोगेजस्तै सामान्य अनुभव गरे भने मलाई याहवेहले पठाउनुभएको होइन।

See the chapter Copy




गन्‍ती 16:29

Follow us:

Advertisements


Advertisements