Online Bible

- Advertisements -




गन्‍ती 16:25 - पवित्र बाइबल

25 मोशा उठेर दातान र अबीराम भएकहाँ गए। इस्राएलका सबै बूढा-प्रधानहरूले तिनलाई पछ्याए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

25 मोशा उठेर दातान र अबीरामकहाँ गए, र इस्राएलका धर्म-गुरुहरू पनि तिनको पछि लागे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

25 तब इस्राएलका अगुवाहरूलाई साथ लिई मोशा, दातान र अबीरामकहाँ गए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 मोशा उठेर दातान र अबीराम कहाँ गए। अनि इस्राएलका प्रधानहरू पनि तिनको पछि लागे।

See the chapter Copy




गन्‍ती 16:25

Follow us:

Advertisements


Advertisements