Online Bible

- Advertisements -




गन्‍ती 16:24 - पवित्र बाइबल

24 “कोरह, दातान र अबीरामको पालहरूबाट सम्पूर्ण समुदायलाई पर हट्नु भन।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 “यस समुदायलाई यसो भन्, ‘कोरह, दातान र अबीरामका पालका छेउछाउबाट पर हट’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 “मानिसहरूलाई भन्, तिनीहरू कोरह, दातान र अबीरामका पालदेखि हटिजाऊन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 “सारा समुदायलाई भन्, ‘कोरह, दातान र अबीरामका पालहरूदेखि टाढा हटिजाऊन्।’ ”

See the chapter Copy




गन्‍ती 16:24

Follow us:

Advertisements


Advertisements