गन्ती 16:21 - पवित्र बाइबल21 “यी सबै मानिसहरूबाट तिमीहरू अलग होऊ र यिनीहरूलाई म त्यति खेरै ध्वंश पार्नेछु।” See the chapterनेपाली नयाँ संशोधित संस्करण21 “यस समुदायबाट तिमीहरू अलग होओ, र म एक पलमा यिनीहरूलाई भस्म पार्नेछु।” See the chapterसरल नेपाली पवित्र बाइबल21 “यी मानिसहरूदेखि पछि हट्। म अब यिनीहरूलाई तुरुन्तै नाश पार्नेछु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण21 “यस समुदायबाट आ-आफूलाई अलग गर, ताकि म तिनीहरूलाई एकैचोटिमा समाप्त पार्न सकूँ।” See the chapter |