गन्ती 16:18 - पवित्र बाइबल18 यसर्थ तिनीहरू प्रत्येकले धूपौरो लिएर त्यसमा बलेको कोइला हालेर धूप हाले अनि भेट हुने पालको प्रवेशद्वारमा मोशा र हारून सँगै उभिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 यसैकारण उनीहरू हरेकले आ-आफ्नो धुपौरो लिएर तिनमा आगो सल्काएर धूप हाले। अनि उनीहरू मोशा र हारूनका साथमा भेट हुने पालको ढोकामा खड़ा भए। See the chapterसरल नेपाली पवित्र बाइबल18 यसकारण प्रत्येक मानिस आ-आफ्नो तावामा बल्दो आगो र धूप लिएर मोशा र हारूनसित पवित्र पालको ढोकामा उभिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यसकारण उनीहरू हरेकले आ-आफ्नो धुपौरो लिएर त्यसमा बलिरहेको कोइला लिए, र त्यसमा धूप बाले। अनि मोशा र हारूनसँग भेट हुने पालको प्रवेशद्वारमा खडा भए। See the chapter |