Online Bible

- Advertisements -




गन्‍ती 16:16 - पवित्र बाइबल

16 त्यसपछि मोशाले कोरहलाई भन्यो, “भोली तिमी र तिम्रा सबै अनुवाईहरू र हारून परमप्रभुको अघि खड़ा हुनुपर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 मोशाले कोरहलाई भने, “तिमी र तिम्रा सबै दल र हारून पनि भोलि परमप्रभुको सामुन्‍ने आओ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 मोशाले कोरहलाई भने, “भोलि तिमी र तिम्रा पछि लाग्‍ने दुई सय पचास जना परमप्रभुले बास गर्ने पवित्र पालमा आउनुपर्छ। त्‍यहाँ हारून पनि हुनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मोशाले कोरहलाई भने, “तिमी र तिम्रा पछि लाग्ने सबै जना भोलि याहवेहको सामु हाजिर हुनू। तिमी, तिम्रा मानिसहरू र हारून पनि आउनेछन्।

See the chapter Copy




गन्‍ती 16:16

Follow us:

Advertisements


Advertisements