Online Bible

- Advertisements -




गन्‍ती 16:15 - पवित्र बाइबल

15 यसर्थ मोशा साह्रै क्रोधित भए। उनले परमप्रभुलाई भने, “मैले यिनीहरूलाई केही क्षति पुर्याएको छैन। मैले यिनीहरूबाट एउटा गधा पनि लिएको छैन। परमप्रभु! हजुरले यिनीहरूबाट कुनै बलि ग्रहण नगर्नु होस्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 तब मोशाले ज्‍यादै रिसाएर परमप्रभुलाई भने, “उनीहरूको बलि ग्रहण नगर्नुहोस्‌। मैले उनीहरूको एउटा गधासम्‍म पनि लिएको छैनँ। उनीहरू कसैको हानि पनि गरेको छैनँ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 मोशा रिसाए र परमप्रभुलाई भने, “यी मानिसहरूले ल्‍याएका कुनै भेटी ग्रहण नगर्नुहोस्। मैले तिनीहरू कसैलाई खराब गरेको छैनँ। मैले तिनीहरूको एउटा गधासम्‍म पनि लगेको छैनँ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब मोशा अत्यन्तै रिसाए, र तिनले याहवेहलाई भने, “तिनीहरूको भेटी ग्रहण नगर्नुहोस्। मैले तिनीहरूबाट एउटा गधासम्म पनि लिएको छैन, न त मैले तिनीहरूलाई कुनै हानि गरेको छु।”

See the chapter Copy




गन्‍ती 16:15

Follow us:

Advertisements


Advertisements