Online Bible

- Advertisements -




गन्‍ती 16:14 - पवित्र बाइबल

14 हामीले तिमीलाई किन पछ्याउनु? तिमीले हामीलाई मह र दूध बगिरहेको भूमिमा लगेनौ साथै परमेश्वरले प्रतिज्ञा गरेको भूमिमा पनि पुराएनौ। तिमीले हामीलाई दाखको खेत पनि दिएनौ। के यी मानिसहरूलाई तिमी धोका दिन्छौ? होइन! हामी आँउदैनौं।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 तपाईंले हामीलाई न त दूध र मह बग्‍ने देशमै ल्‍याउनुभयो, न हामीलाई खेत र दाखबारीहरूको अधिकार दिनुभयो। के तपाईं यी मानिसहरूका आँखा निकाल्‍न चाहनुहुन्‍छ? हामी पटक्‍कै आउँदैनौं।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 खै त तिमीले अझै पनि हामीलाई कुनै मलिलो भूमिमा ल्‍याएका छैनौ, हामीलाई खेत र दाखबारीहरू दिएका छैनौ र अब हामीलाई धोका दिन खोज्‍दै छौ। हामी आउदैनौं!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 अनि अझ तपाईंले हामीलाई दूध र मह बग्ने देशमा ल्याउनुभएको छैन, न त हामीलाई पैतृक सम्पत्तिको रूपमा खेतबारीहरू र दाखबारीहरू नै दिनुभएको छ। के तपाईंले यी मानिसहरूलाई दास बनाउन चाहनुहुन्छ? अहँ, हामी आउनेछैनौँ!”

See the chapter Copy




गन्‍ती 16:14

Follow us:

Advertisements


Advertisements