Online Bible

- Advertisements -




गन्‍ती 16:13 - पवित्र बाइबल

13 हामीहरूलाई दूध र मह बगिरहेको देशबाट तिमीले बाहिर लिएर आयौ। तिमीले हामीलाई मार्नको निम्ति मरुभूमिमा ल्यायौ अनि हामीलाई देखाउन चाहान्छौ कि हामी माथि तिम्रो अधिकार छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 हामीहरूलाई दूध र मह बग्‍ने देशबाट उजाड़-स्‍थानमा मर्न ल्‍याउनुभएको के तपाईंलाई पुगेन र? फेरि तपाईं हामीमाथि प्रभुत्‍व पनि गर्न खोज्‍नुहुन्‍छ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 तिमीले हामीलाई मिश्रको मलिलो भूमिबाट निकालेर यहाँ उजाड-स्‍थानमा मार्न ल्‍याएका छौ– के त्‍यतिले तिमीलाई पुगेन, के तिमीले हामीमाथि प्रभुत्‍व पनि जमाउनुपर्छ?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 के तपाईंले हामीलाई दूध र मह बग्ने देशबाट उजाडस्थानमा मार्नलाई ल्याउनुभएको छ; यत्तिले पनि तपाईंलाई पुगेन? अनि अहिले तपाईं हाम्रा मालिक पनि बन्‍न चाहनुहुन्छ?

See the chapter Copy




गन्‍ती 16:13

Follow us:

Advertisements


Advertisements