गन्ती 16:11 - पवित्र बाइबल11 तिमीहरूका अनुयायीहरू र तिमीहरू एक साथ मिलेर परमप्रभु विरूद्ध गयौ। के हारूनले केही भूल गरेका छन्? होइन यसर्थ किन तिमीहरू हारूनको बारेमा नालिश गरिरहेका छौ?” See the chapterनेपाली नयाँ संशोधित संस्करण11 तिम्रा सबै साथीहरूसहित तिमी परमप्रभुको विरुद्धमा भेला भएका छौ? हारूनचाहिँ को हो, र तिमीहरू तिनको विरुद्धमा गनगनाउँछौ?” See the chapterसरल नेपाली पवित्र बाइबल11 जब तिमीहरू हारूनको विरुद्धमा दोष दिन्छौ, वास्तवमा तिमीहरूले र तिम्रा पछि लाग्नेहरूले परमप्रभुकै विरोध गरेका हौ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमी र तिम्रा समर्थकहरू एकमत भएर याहवेहको विरोधी भएका छौ। हारून को हुन्, र तिमीहरू तिनको विरुद्धमा गनगन गर्दछौ?” See the chapter |