Online Bible

- Advertisements -




गन्‍ती 16:10 - पवित्र बाइबल

10 परमप्रभुले तिमी लेवीहरू, पूजाहारीहरूलाई सहायता पुर्याउनको निम्ति उहाँको नजीक ल्याउनु भएकोछ। तर अहिले तिमीहरू पूजाहारीहरू हुने कोशिश गरिरहेका छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 उहाँले तिमीसँगै तिम्रा दाजुभाइ लेवीहरूलाई नजिक ल्‍याउनुभएको छ। अब के तिमीहरूले पूजाहारीपद पनि खोज्‍छौ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 तिमीहरू र अरू सबै लेवीहरूलाई परमप्रभुले यस्‍तो इज्‍जत दिनुभएको छ। अब तिमीहरू पूजाहारीको पदमा पनि बस्‍न चाहन्‍छौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 उहाँले तिमीहरू र तिमीहरूका सङ्गी लेवीहरूलाई आफ्नै नजिक ल्याउनुभएको छ। तर अहिले तिमीहरू पुजारी पद पनि पाउने कोसिस गर्दैछौ।

See the chapter Copy




गन्‍ती 16:10

Follow us:

Advertisements


Advertisements