गन्ती 16:1 - पवित्र बाइबल1 यिसहारको छोरो, कहातको नाति अनि लेवीको पनाति कोरह अनि रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीराम अनि पेलेतका छोरा ओन अट्टेरी भए। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 लेवीका पनाति, कहातका नाति, यिसहारका छोरा कोरह, र साथै रूबेनको कुलका एलीआबका छोराहरू दातान र अबीराम, अनि पेलेथका छोरा ओन अटेरी भए। See the chapterसरल नेपाली पवित्र बाइबल1-2 लेवी गोत्रका कहात वंशका यिसहारको छोरो कोरहले मोशाको नेतृत्वको विरुद्धमा विद्रोह गर्ने आँट गर्यो। रूबेन कुलका तीन जना अर्थात् एलिआबका छोराहरू दातान, अबीराम र पेलेथको छोरो ओन पनि त्योपट्टि लागे। इस्राएली समाजले चुनेका र खुबै रुचाएका दुई सय पचास इस्राएलीहरूले पनि त्यसको साथ दिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक दिन लेवीको छोरा कहात, कहातको छोरा यिसहार, यिसहारको छोरा कोरहले, रूबेनी कुलका एलिआबका छोराहरू दातान र अबीराम अनि पेलेतको छोरा ओनलाई आफ्नो पक्षमा लिए। See the chapter |