Online Bible

- Advertisements -




गन्‍ती 15:5 - पवित्र बाइबल

5 जब तिमी होमबलि साथमा अर्घबलिको निम्ति थुमा चढाउँछौ एक चौथाई हीन दाखरस पनि चढाउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 बलिदान वा होमबलिको प्रत्‍येक थुमाको साथमा अर्घ-बलिको निम्‍ति एक लिटर दाखमद्य पनि तैंले तयार गर्नू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 होमबलि अथवा बलिदान चढाउनका निम्ति हरेक थुमासँग अर्घबलिको रूपमा एक चौथाइ हिन दाखमद्य तयार पारोस्।

See the chapter Copy




गन्‍ती 15:5

Follow us:

Advertisements


Advertisements