Online Bible

- Advertisements -




गन्‍ती 15:41 - पवित्र बाइबल

41 म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। म नै एक हुँ जसले तिमीहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याँए। तिमीहरूको परमेश्वर हुनुलाई मैले यसो गरें। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

41 तिमीहरूका परमेश्‍वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्‍याउने परमप्रभु तिमीहरूका परमेश्‍वर मै हुँ। परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

41 म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। मैले तिमीहरूलाई तिमीहरूका परमेश्‍वर बनूँ भनी मिश्रदेखि निकाली ल्‍याएँ। म परमप्रभु हुँ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 म याहवेह तिमीहरूका परमेश्‍वर हुँ। मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”

See the chapter Copy




गन्‍ती 15:41

Follow us:

Advertisements


Advertisements