Online Bible

- Advertisements -




गन्‍ती 15:38 - पवित्र बाइबल

38 “इस्राएलका मानिसहरूसित कुरा गर। तिनीहरूलाई यी कुराहरू भन् ‘आउने पुस्ताहरू भरि तिमीहरूले फुर्काहरू बनाउनु पर्छ अनि तिनीहरूलाई तिमीहरूको लुगाको कुनामा टाँस्नु पर्छ। त्यस पछि तिमीहरूको लुगाको प्रत्येक कुनाको फुर्काहरूमा निलो धागो बाँध।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

38 “इस्राएलीहरूलाई भन्‌: ‘तिनीहरूले आफ्‍ना सबै पुस्‍तौँभरि लुगाको किनारमा नीलो फित्ता लगाएको झुम्‍का हालून्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

38 मोशालाई आज्ञा गर्नुभयो, “आफ्‍ना वस्‍त्रका कुना-कुनामा झुम्‍का लगाओ र झुम्‍कामा नीलो डोरी हाल। आउँदो सदाकालको लागि तिमीहरूले त्‍यसो गर्नू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 “इस्राएलीहरूसँग कुरा गर्, र तिनीहरूलाई भन्: ‘आउने पुस्ताभरिका लागि तिमीहरूका वस्त्रहरूका कुनामा निलो धागोको झुम्काहरू बनाउनू।

See the chapter Copy




गन्‍ती 15:38

Follow us:

Advertisements


Advertisements