Online Bible

- Advertisements -




गन्‍ती 15:34 - पवित्र बाइबल

34 तिनीहरूले त्यस व्यक्तिलाई त्यहाँ राखे कारण उसलाई के दण्ड दिनु पर्ने जानेका थिएनन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 त्‍यसलाई गर्नुपर्ने कारवाही थाहा नभएकोले तिनीहरूले त्‍यसलाई थुनामा राखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 त्‍यसलाई के गर्नुपर्ने हो, त्‍यो पक्‍का थाहा नपाएकोले तिनीहरूले त्‍यसलाई थुनामा राखे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 अनि त्यसलाई के गर्नुपर्ने हो, स्पष्‍ट थाहा भएन। यसैले तिनीहरूले त्यसलाई थुनामा राखे।

See the chapter Copy




गन्‍ती 15:34

Follow us:

Advertisements


Advertisements