Online Bible

- Advertisements -




गन्‍ती 15:32 - पवित्र बाइबल

32 जब इस्राएलका मानिसहरू मरुभूमिमा थिए, तिनीहरूले विश्रामको दिनमा एकजना मानिसले दाउरा बटुल्दै गरेको देखे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 इस्राएलीहरू उजाड़-स्‍थानमा हुँदा तिनीहरूले एक जना मानिसलाई शबाथ-दिनमा दाउरा बटुलिरहेको फेला पारे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 इस्राएलीहरू उजाड-भूमिमा नै हुँदा एकचोटि एउटा मान्‍छेले विश्रामको दिनमा दाउरा बटुलिरहेको भेटियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 इस्राएलीहरू उजाडस्थानमा हुँदा एक जना मानिस विश्रामदिनमा दाउरा बटुलिरहेको भेटियो।

See the chapter Copy




गन्‍ती 15:32

Follow us:

Advertisements


Advertisements