गन्ती 15:23 - पवित्र बाइबल23 मोशा मार्फत परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनुभयो। परमप्रभुले यी आज्ञाहरू तिमीहरूलाई दिनु भएकै दिनदेखि यिनीहरू लागू छन्। अनि यी आज्ञाहरू निरन्तर चलिरहनेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 अर्थात् तिमीहरूका सारा पुस्तौँसम्म प्रथम दिनदेखि अहिलेसम्म परमप्रभुले मोशाद्वारा दिनुभएका आज्ञाहरूमध्ये कुनै आज्ञा पालन गरेनौ भने, See the chapterसरल नेपाली पवित्र बाइबल23 वा त इस्राएली समाजले आउँदा दिनमा परमप्रभुले आगोद्वारा दिनुभएको आज्ञाहरू मानेनन् भने See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 अर्थात् याहवेहले मोशाद्वारा दिनुभएका आज्ञाहरू, उहाँले दिनुभएको दिनदेखि अहिलेसम्म र आउने पुस्ताहरूले पनि यी आज्ञाहरू पालन गर्न चुके भने— See the chapter |