Online Bible

- Advertisements -




गन्‍ती 15:22 - पवित्र बाइबल

22 “अब परमप्रभुले मोशालाई दिनु भएको आज्ञाहरूमा यदि तिमीहरूले कुनै एक आज्ञा पालन गर्न भूल भयो अथवा बिर्सियौ भने के गर्नुपर्छ?

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 “‘तिमीहरूले भूल गरेर परमप्रभुले मोशालाई दिनुभएका यी सबै आज्ञाहरूमध्‍ये कुनै आज्ञा पालन गरेनौ,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 तर यदि कसैले अन्‍जानमा परमप्रभुले मोशालाई दिनुभएको यी नियम पालन गरेन भने

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “ ‘यदि याहवेहले मोशालाई दिनुभएको आज्ञाहरूलाई अनजानमा तिमीहरूले पूरा गर्न सकेनौ भने

See the chapter Copy




गन्‍ती 15:22

Follow us:

Advertisements


Advertisements