Online Bible

- Advertisements -




गन्‍ती 15:21 - पवित्र बाइबल

21 यो नियम सदा-सर्वदाको निम्ति लागू रहनेछ र त्यो डल्लाबाट परमप्रभुको निम्ति प्रथम बलि तिमीहरूले चढाउँनु पर्छ।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

21 तिमीहरूका आउने पुस्‍तौँसम्‍म तिमीहरूले पहिलो पीठोबाट परमप्रभुको निम्‍ति बलि चढ़ाउनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

21 आउँदो सदाकालको निम्‍ति तिमीहरूले यो विशेष भेटी आफूले पोलेको रोटीबाट परमप्रभुलाई दिनुपर्नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 आउने पुस्ताभरि नै तिमीहरूले याहवेहलाई आफ्नो जमिनको पहिलो बालीको पिठोबाट अगौटे भेटी चढाउनू।

See the chapter Copy




गन्‍ती 15:21

Follow us:

Advertisements


Advertisements