Online Bible

- Advertisements -




गन्‍ती 15:20 - पवित्र बाइबल

20 तिमीहरूको पहिलो हलोबाट तिमीहरूले एउटा रोटी बलि झैं चढाउनु पर्छ। यो तिमीहरूले यस्तै प्रकारले चढाउनु पर्छ जस्तो तिमीहरूको खलाबाट बलिहरू चढाइरहेछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 आफ्‍नो पहिलो पीठोको फुरौला तिमीहरूले खलाबाट ल्‍याएको बलिजस्‍तो चढ़ाउनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 जब तिमीहरू रोटी पोल्‍दछौ, नयाँ अन्‍नले बनेको पहिलो रोटी परमप्रभुलाई एउटा विशेष भेटीका रूपमा चढाउनुपर्छ। त्‍यो रोटी ठीक त्‍यही प्रकारले चढाउनुपर्नेछ, जसरी तिमीहरू आफूले छाँटेका पहिलो अन्‍नबाट विशेष भेटी चढाउँदछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिमीहरूको खलाबाट आएको पहिलो नयाँ फसलको अन्‍नको पिठोबाट बनाएको रोटी भेटीको रूपमा चढाउनू।

See the chapter Copy




गन्‍ती 15:20

Follow us:

Advertisements


Advertisements