Online Bible

- Advertisements -




गन्‍ती 14:9 - पवित्र बाइबल

9 यसर्थ परमप्रभु-विरूद्ध बिलाप नगर, त्यस भूमिका मानिसहरूसित नडराऊ किनभने हामी तिनीहरूलाई सजिलै जित्नेछौं। तिनीहरूको सुरक्षा तिनीहरूबाट हरण गरिएको छ। तर हामीसित भने परमप्रभु हुनुहुन्छ, तिनीहरूसित नडराऊ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 केवल परमप्रभुको विरुद्धमा खड़ा नहोओ। र त्‍यस देशका मानिसहरूसित नडराओ, किनकि उनीहरू त हाम्रा शिकार हुनेछन्‌। उनीहरूको सुरक्षा उनीहरूबाट हटिसकेको छ, तर परमप्रभु हामीतर्फ हुनुहुन्‍छ। उनीहरूसित नडराओ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 परमप्रभुको विरुद्धमा विद्रोह नगर। त्‍यहाँ बस्‍ने मानिसहरूसित नडराओ। हामी सजिलै तिनीहरूलाई जित्‍नेछौं। परमप्रभु हामीसित हुनुहुन्‍छ, तिनीहरूलाई रक्षा गर्ने देवताहरूलाई उहाँले जित्‍नुभएको छ। यसकारण भय नमान।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर याहवेहको विरुद्धमा विद्रोहचाहिँ नगर। अनि त्यस देशका मानिसहरूसँग नडराओ; किनकि हामी तिनीहरूलाई सजिलै हराउनेछौँ। तिनीहरूलाई सुरक्षा दिने कोही छैन। तर हामीहरूसँग याहवेह हुनुहुन्छ। त्यसैले तिनीहरूसँग नडराओ।”

See the chapter Copy




गन्‍ती 14:9

Follow us:

Advertisements


Advertisements