Online Bible

- Advertisements -




गन्‍ती 14:7 - पवित्र बाइबल

7 यहोशू र कालेबले इस्राएलका सम्पूर्ण समुदायलाई भने, “यो भूमि जसलाई हामीले जाँच गर्यौं त्यो धेरै राम्रो भूमि छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 र इस्राएलीहरूका सारा समुदायलाई तिनीहरूले भने, “हामी भेद लिन गएको देश अत्‍यन्‍तै असल देश छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 इस्राएलीहरूलाई भने, “हामीले खोजी गरी आएको देश असल छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अनि सारा इस्राएली समुदायलाई कालेब र यहोशूले भने, “हामीले गएर जासुसी गरेको देश अति उत्तम छ।

See the chapter Copy




गन्‍ती 14:7

Follow us:

Advertisements


Advertisements