Online Bible

- Advertisements -




गन्‍ती 14:5 - पवित्र बाइबल

5 सबै इस्राएली मानिसहरूको सामुन्ने मोशा र हारून भूइँमा घोप्टो परे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तब मोशा र हारून इस्राएलीका सारा समुदायका सामुन्‍ने घोप्‍टो परे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 मोशा र हारून इस्राएलीहरूको सामु भूइँमा घोप्‍टो परे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब मोशा र हारून त्यहाँ भेला भएका इस्राएलीहरूका सारा समुदायको अगाडि भुइँमा घोप्टो परे।

See the chapter Copy




गन्‍ती 14:5

Follow us:

Advertisements


Advertisements