Online Bible

- Advertisements -




गन्‍ती 14:44 - पवित्र बाइबल

44 तर मानिसहरूले मोशाको कुरामा विश्वास गरेनन् र तिनीहरू पहाडी इलाकातिर गए। तर मोशा र परमप्रभुको करारको सन्दूक ती मानिसहरूसित गएन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

44 तापनि कुरै नसुनी तिनीहरू पहाड़ी क्षेत्रतिर अगि बढ़े। तर परमप्रभुका करारको सन्‍दूक र मोशाचाहिँ छाउनीबाट निस्‍केनन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

44 तरै पनि तिनीहरूले पहाडपट्टि जाने साहस गरे। परमप्रभुको करारको सन्‍दुक र मोशा छाउनीबाट निस्‍केनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 तरै पनि तिनीहरू हठी भएर पहाडी मुलुकको टुप्पोमा चढे। तर याहवेहको करारको सन्दुक र मोशा पालबाट अगि बढेनन्।

See the chapter Copy




गन्‍ती 14:44

Follow us:

Advertisements


Advertisements