Online Bible

- Advertisements -




गन्‍ती 14:42 - पवित्र बाइबल

42 त्यस भूमिमा नजाऊ कारण परमप्रभु तिमीहरूको साथमा हुनुहुन्न र शत्रुहरूले साजिलै तिमीहरू माथि विजय प्राप्त गर्नेछन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

42 नउक्‍ल, नत्रता शत्रुहरूले तिमीहरूलाई मार्नेछन्, किनभने परमप्रभु तिमीहरूका बीचमा हुनुहुन्‍न।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

42 तिमीहरू अघि नबढ। तिमीहरूसित परमप्रभु हुनुहुन्‍न। तिम्रा बैरीहरूले तिमीहरूलाई जित्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 तिमीहरू माथि नजाओ; किनभने याहवेह तिमीहरूसँग हुनुहुन्‍न। तिमीहरू आफ्ना शत्रुहरूद्वारा पराजित हुनेछौ।

See the chapter Copy




गन्‍ती 14:42

Follow us:

Advertisements


Advertisements