गन्ती 14:41 - पवित्र बाइबल41 तर मोशाले भने, “परमप्रभुको आज्ञा किन पालन गरिरहेका छैनौ? तिमीहरू सफल हुँदैनौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण41 तर मोशाले भने, “तिमीहरू किन परमप्रभुको आज्ञा उल्लङ्घन गर्छौ? यो सफल हुनेछैन। See the chapterसरल नेपाली पवित्र बाइबल41 तर मोशाले भने, “त्यसो भए, किन अहिले परमप्रभुको आज्ञा तिमीहरूले मान्दैनौ त? तिमीहरू असफल हुनेछौ! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तर मोशाले तिनीहरूलाई भने, “तिमीहरू याहवेहको आज्ञा किन भङ्ग गर्दैछौ? यो योजना सफल हुनेछैन! See the chapter |