गन्ती 14:4 - पवित्र बाइबल4 तिनीहरूले एक अर्कामा भने, “एकजना अगुवा चुनौं र मिश्रदेश फर्कौं।” See the chapterनेपाली नयाँ संशोधित संस्करण4 अनि तिनीहरूले आपसमा भने, “हामी एउटा अगुवा चुनेर मिश्रदेश फर्कौं।” See the chapterसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले आपसमा सल्लाह गरे, “हामी एउटा अगुवा चुनौं र मिश्रमा फेरि जाऔं!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि तिनीहरूले एक-आपसमा भने, “हामी एउटा अगुवा चुनौँ, र इजिप्टमा फर्केर जाऔँ।” See the chapter |