Online Bible

- Advertisements -




गन्‍ती 14:37 - पवित्र बाइबल

37 ती सबै मानिसहरूलाई मार्न परमप्रभुले महामारी खन्याई दिनुभयो किनभने मानिसहरूमा भ्रम फैलाउने कसुर तिनीहरूको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

37 किनभने तिनीहरूले अशुभ खबर ल्‍याएर जम्‍मै समुदायलाई मोशाको विरुद्धमा बोल्‍न लाएका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 ती मानिसहरूले जासुसी गरेर आएको देशको बारेमा खराब समाचार फैलाएका हुनाले याहवेहकै सामु महामारीद्वारा तिनीहरूको मृत्यु भयो।

See the chapter Copy




गन्‍ती 14:37

Follow us:

Advertisements


Advertisements