Online Bible

- Advertisements -




गन्‍ती 14:33 - पवित्र बाइबल

33 “‘तिमीहरूका नानीहरू मरुभूमिमा चालीस बर्ष सम्म गोठाले भई बस्नेछन्। तिमीहरू म प्रति अविश्वासी हुनाको कारणले ती तिमीहरूका नानीहरूले तिमीहरू मरुभूमिमा सबै जना नमरून्जेल सम्म कष्ट भोग्नेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

33 तिमीहरूमध्‍येको अन्‍तिम मानिसको मृत्‍यु नभएसम्‍म तिमीहरूको अविश्‍वासको कारण आफ्‍ना छोराछोरीहरू चालीस वर्षसम्‍म गोठाला भएर उजाड़-स्‍थानमा डुल्‍नेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

33 तिम्रा सन्‍तानहरू यस जङ्गलमा चालीस वर्षसम्‍म घुमफिर गरिबस्‍नेछन् र तिमीहरूका पापको निम्‍ति तिमीहरू सबै नमरुञ्‍जेल तिनीहरूले कष्‍ट भोग्‍नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिमीहरूमध्ये अन्तिम मानिसको शरीर उजाडस्थानमा मरेर नगएसम्म तिमीहरूका अविश्‍वासको फलस्वरूप तिमीहरूका सन्तानहरू यही उजाडस्थानमा चालीस वर्षसम्म गोठालो भई डुल्नेछन्।

See the chapter Copy




गन्‍ती 14:33

Follow us:

Advertisements


Advertisements