गन्ती 14:20 - पवित्र बाइबल20 परमप्रभुले भन्नुभयो, “तिमीले भने जस्तै म तिनीहरूलाई क्षमा दिनेछु। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तब परमप्रभुले भन्नुभयो, “तैंले भनेबमोजिम मैले यिनीहरूलाई क्षमा गरिदिएको छु। See the chapterसरल नेपाली पवित्र बाइबल20 परमप्रभुले उत्तर दिनुभयो, “तैँले बिन्ती गरेअनुसार म यिनीहरूलाई क्षमा गर्नेछु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 याहवेहले मोशालाई जवाफ दिनुभयो, “तेरो बिन्तीअनुसार मैले तिनीहरूलाई क्षमा दिएको छु। See the chapter |