Online Bible

- Advertisements -




गन्‍ती 14:19 - पवित्र बाइबल

19 अहिले तपाईंले मानिसहरूलाई आफ्नो महान करूणा देखाउनु होस् र मिश्र देश छोडेर आएको दिनदेखि जसरी क्षमा गर्दै आउनु भएकोछ आज पनि ती मानिसहरूलाई क्षमा गरिदिनु होस्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 बिन्‍ती छ, तपाईंको महान्‌ करुणाअनुसार, र मिश्रदेशदेखि अहिलेसम्‍म क्षमा गरिरहनुभएझैँ यी मानिसहरूको अधर्म क्षमा गर्नुहोस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 र अब, हे परमप्रभु, म बिन्‍ती गर्दछु, तपाईंको कहिल्यै नबद्लिने ठूलो प्रेमअनुसार यी मानिसहरूका पाप क्षमा गर्नुहोस्, जसरी यिनीहरूले मिश्र छोडेदेखि अहिलेसम्‍म तपाईंले माफ गर्दै ल्‍याउनुभएको छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तपाईंको महान् प्रेमअनुसार यिनीहरूले इजिप्ट छोडेर आएदेखि अहिलेसम्म जसरी तपाईंले क्षमा दिनुभएको छ, त्यसरी नै यी मानिसहरूका पाप क्षमा गरिदिनुहोस्!”

See the chapter Copy




गन्‍ती 14:19

Follow us:

Advertisements


Advertisements