गन्ती 14:15 - पवित्र बाइबल15 यसर्थ अहिले तपाईंले यी मानिसहरूलाई मार्नु हुँदैन। यदि तपाईंले मार्नु भयो भने तपाईंको शक्तिको बारेमा जान्ने सबै राष्ट्रहरूले भन्नेछन्, See the chapterनेपाली नयाँ संशोधित संस्करण15 अब तपाईंले यस जातिलाई एकै पटकमा मार्नुभयो भने त तपाईंको कीर्ति सुन्ने जातिहरूले यसो भनेर कुरा गर्नेछन्, See the chapterसरल नेपाली पवित्र बाइबल15 अब तपाईंले आफ्ना मानिसहरूलाई नाश गर्नुभयो भने तपाईंको सुनाम सुन्ने जातिहरूले भन्नेछन् कि See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यदि तपाईंले यी मानिसहरूलाई एउटै पनि जीवित नराखी नाश गर्नुभयो भने तपाईंको ख्याति सुन्ने जातिहरूले भन्नेछन्, See the chapter |