गन्ती 14:1 - पवित्र बाइबल1 सबै मानिसहरू छाउनीभित्र त्यस रातभरि कराई कराई रोइ रहे। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 त्यस रात सारा समुदाय कराई-कराई रोए। See the chapterसरल नेपाली पवित्र बाइबल1 रातभरि मानिसहरूले कष्ट मानेर रोई-कराई गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यस रात इस्राएली समुदायका सबै मानिसहरू ठूलो सोरमा कराउँदै जोरसँग रोए। See the chapter |