Online Bible

- Advertisements -




गन्‍ती 13:31 - पवित्र बाइबल

31 तर मानिसहरू जो ऊसित गएका थिए भने, “तिनीहरू माथि आक्रमण गर्नु हामी सक्षम हुनेछैनौं किनभने तिनीहरू हामी भन्दा बलिया छन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

31 तर तिनीसँग जाने मानिसहरूले भने, “ती मानिसहरूका विरुद्धमा जान हामी सक्‍नेछैनौं, किनकि ती हामीभन्‍दा बलिया छन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

31 तर कालेबसित जाने अरू मानिसहरूले भने, “होइन, तिनीहरूमाथि हमला गर्ने शक्ति हामीसित छैन। त्‍यहाँका मानिसहरू हामीभन्दा शक्तिमान् रहेछन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तर तिनीसित जासुस गर्न जाने मानिसहरूले भने, “हामीले ती मानिसहरूलाई आक्रमण गर्न सक्दैनौँ; किनकि तिनीहरू हामीहरूभन्दा बलिया छन्।”

See the chapter Copy




गन्‍ती 13:31

Follow us:

Advertisements


Advertisements