Online Bible

- Advertisements -




गन्‍ती 13:28 - पवित्र बाइबल

28 जो मानिसहरू त्यस भूमिमा बसेकाछन् तिनीहरू बलिया छन् अनि शहरहरू अत्यन्तै विशाल र पर्खालले घेरिएका छन्। त्यहाँ हामीले अनाकको सन्तानहरू अनाकीहरूलाई पनि देख्यौं।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 तर त्‍यहाँ बस्‍ने मानिसहरू बलिया रहेछन्‌ र सहरहरू पर्खालले घेरिएका र ज्‍यादै ठूला-ठूला रहेछन्‌। त्‍यसबाहेक हामीले त्‍यहाँ अनाकका सन्‍तानहरू पनि देख्‍यौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 तर त्‍यहाँ बास गर्ने मानिसहरू बलवान् छन् र तिनीहरूका सहरहरू ठूला-ठूला पर्खाल र किल्‍लाले सुरक्षित गरिएका छन्। त्‍यस बाहेक त्‍यहाँ हामीहरूले अनाकका सन्‍तान देख्‍यौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 तर त्यस देशमा बस्‍ने मानिसहरू शक्तिशाली छन्। तिनीहरूका सहरहरू धेरै ठूला र पर्खालले घेरिएका छन्। त्यसबाहेक हामीले त्यहाँ अनाकका सन्तति पनि देख्यौँ।

See the chapter Copy




गन्‍ती 13:28

Follow us:

Advertisements


Advertisements