गन्ती 13:27 - पवित्र बाइबल27 तिनीहरूले मोशालाई भने, “हामीलाई तपाईंले पठाउनु भएको भूमिमा गयौं। साँच्चै नै यो भूमि दूध र मह बगिरहेको भूमि रहेछ। अनि त्यस भूमिबाट हामीले ल्याएको फलहरू यी नै हुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण27 तिनीहरूले मोशालाई यसो भने, “तपाईंले पठाउनुभएको ठाउँमा हामी पुग्यौं। साँच्ची नै त्यहाँ दूध र मह बग्दारहेछन्, अनि त्यसको फलफूल यही हो। See the chapterसरल नेपाली पवित्र बाइबल27 तिनीहरूले मोशालाई भने, “हामीले त्यो देश घुमेर खोजी गर्यौं, देश धनी र मलिलो छ, त्यसका केही फलहरू यहाँ छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनीहरूले मोशालाई यसरी वर्णन गरे: “तपाईंले हामीलाई पठाउनुभएको देशमा हामी गयौँ। साँच्चै त्यो देशमा दूध र मह बग्दो रहेछ! त्यहाँको फल यही हो। See the chapter |