Online Bible

- Advertisements -




गन्‍ती 13:26 - पवित्र बाइबल

26 पारान मरुभूमिको कादेश भन्ने ठाँउमा जहाँ मोशा, हारून र सबै इस्राएली मानिसहरूलाई भेला भएर बसेका थिए अनि तिनीहरूको खबर तिनीहरूकहाँ ल्याए अनि तिनीहरूलाई त्यस भूमिको फल देखाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

26 तिनीहरू फर्केर पारानको मरुभूमि भएको कादेशमा मोशा, हारून र इस्राएलीका सारा समुदायकहाँ आए, र सारा समुदायलाई सम्‍पूर्ण वृत्तान्‍त बताइदिए, र तिनीहरूलाई त्‍यस देशका फलफूल देखाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

26 मोशा, हारून र इस्राएलका सारा समुदाय बसेका कादेश भन्‍ने ठाउँमा आए। तिनीहरूले आफूले देखेका सबै कुरा तिनीहरूलाई सुनाए र ल्‍याएका फलहरू देखाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 कनान देशको भेद लिन गएकाहरू पारानको मरुभूमिमा भएको कादेशमा मोशा, हारून र इस्राएलीहरूका सारा समुदायकहाँ फर्केर आए। त्यहाँ तिनीहरूले सारा समुदायलाई सम्पूर्ण कुरा बताए। अनि तिनीहरूलाई त्यस देशका फलफूल देखाए।

See the chapter Copy




गन्‍ती 13:26

Follow us:

Advertisements


Advertisements