Online Bible

- Advertisements -




गन्‍ती 13:22 - पवित्र बाइबल

22 तिनीहरू नेगेवबाट उँभो चढेर अहीमन, शैशै अनि तल्मै हुँदै हेब्रोन पुगे, जहाँ अनाकका सन्तति बस्ने गर्थे। हेब्रोन शहर मिश्रमा सोआना शहर बनिनु भन्दा सात बर्ष अघि बनिएको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 तिनीहरू नेगेवतिरबाट उक्‍लेर हेब्रोनमा पुगे, जहाँ अनाकका सन्‍तान अहीमन, शेशै र तल्‍मै बस्‍थे। हेब्रोनचाहिँ मिश्रको सोअन सहरभन्‍दा सात वर्ष पहिले निर्माण गरिएको थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 पहिले तिनीहरू त्‍यो देशको दक्षिण भागमा पसे र हेब्रोन पुगे। त्‍यहाँ अनाक वंशका अहीमन, शेशै र तल्‍मै वंशका मानिसहरू बस्‍थे। तिनीहरू दैत्‍यहरूजस्‍ता अग्‍ला र बलिया थिए। (मिश्रको सोअन सहरभन्दा सात वर्षअघि हेब्रोन सहर बसालिएको थियो।)

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिनीहरू दक्षिणतिर हुँदैगए। अनि अनाकीहरूका सन्तानहरू; अहीमन, शेशै र तल्मै बस्‍ने ठाउँ हेब्रोनमा आइपुगे। (हेब्रोनचाहिँ इजिप्टमा भएको सोअनभन्दा सात वर्ष अगाडि निर्माण गरिएको थियो।)

See the chapter Copy




गन्‍ती 13:22

Follow us:

Advertisements


Advertisements