गन्ती 13:16 - पवित्र बाइबल16 मोशाले भूमि हेर्न र अध्ययन गर्न पठाएको मानिसहरूको नाम यी नै हुन्। (मोशाले नूनको छोरो होशेलाई यहोशू भनी बोलाउँथे।) See the chapterनेपाली नयाँ संशोधित संस्करण16 मोशाले देशको भेद लिन पठाएका मानिसहरूका नाउँ यी नै हुन्। नूनका छोरा होशियाको नाउँ मोशाले यहोशू राखे। See the chapterसरल नेपाली पवित्र बाइबल16 त्यस देशको भेद लिन मोशाले पठाएका जासूसहरू यिनै हुन्। तिनले नूनको छोरो होशियाको नाम बदलेर यहोशू राखे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मोशाले कनान देशको जासुस गर्न पठाएका मानिसहरूका नाम यिनै हुन्। (मोशाले नूनका छोरा होशियालाई यहोशू नाम दिए।) See the chapter |