गन्ती 12:9 - पवित्र बाइबल9 परमप्रभु तिनीहरूसित साह्रै क्रोधित हुनुभयो र तिनीहरूलाई त्याग्नु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 अनि तिनीहरूका विरुद्धमा परमप्रभुको क्रोध दन्क्यो, र उहाँ त्यहाँबाट गइहाल्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल9 परमप्रभु तिनीहरूसित रिसाउनुभयो अनि उहाँ गइहाल्नुभयो See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहको क्रोध तिनीहरूको विरुद्धमा दन्क्यो। अनि उहाँ तिनीहरूबाट गइहाल्नुभयो। See the chapter |