गन्ती 12:5 - पवित्र बाइबल5 तब परमप्रभु बादलको खम्बामा आउनु भयो र पालको प्रवेशद्वारमा उभिनु भयो। उहाँले बोलाउनु भयो, “हारून र मरियम!” तब यी दुइजना बाहिरा उहाँ भएको ठाउँमा आए। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब परमप्रभु बादलको खामोमा आई भेट हुने पालको ढोकामा उभिएर हारून र मिरियमलाई बोलाउनुभयो। जब ती दुवै अगि आए, See the chapterसरल नेपाली पवित्र बाइबल5 र परमप्रभु एउटा बादलको खम्बामा ओर्ली आउनुभयो र पवित्र पालको ढोकामा उभिनुभयो। उहाँले “हारून! मिरियम!” भनी बोलाउनुभयो। ती दुई अघि बढे See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसपछि याहवेह बादलको खाँबोमा भएर ओर्ली आउनुभयो। उहाँ पालको प्रवेशद्वारमा उभिनुभयो। अनि उहाँले हारून र मिरियमलाई बोलाउनुभयो। जब तिनीहरू दुवै जना अगि आए, See the chapter |