Online Bible

- Advertisements -




गन्‍ती 12:4 - पवित्र बाइबल

4 परमप्रभुले तुरून्तै मोशा, हारून र मरियमलाई बोलाउनु भयो, “तिमीहरू तीनजना भेट हुने पालमा आऊ।” यसकारण ती तीन जना त्यहाँ गए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 परमप्रभुले तुरुन्‍तै मोशा, हारून र मिरियमलाई भन्‍नुभयो, “तिमीहरू तीनै जना भेट हुने पालमा आओ।” अनि ती तीनै जना आए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 अचानक परमप्रभुले मोशा, हारून र मिरियमलाई भन्‍नुभयो, “तिमीहरू तीनै जना म बास गर्ने पवित्र पालमा आओ।” तिनीहरू त्‍यहाँ गए

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 याहवेहले तुरुन्तै मोशा, हारून र मिरियमलाई भन्‍नुभयो, “तिमीहरू तीन जना बाहिर भेट हुने पालमा आओ।” यसकारण ती तीन जना बाहिर आए।

See the chapter Copy




गन्‍ती 12:4

Follow us:

Advertisements


Advertisements