Online Bible

- Advertisements -




गन्‍ती 12:14 - पवित्र बाइबल

14 परमप्रभुले मोशालाई उत्तर दिनुभयो, “यदि तिनको बाबुले तिनको मुखमा थुकिदिए भने, तिनी सात दिन सम्म लज्जित हुनुपर्छ। यसकारण तिनलाई सात दिन सम्म छाउनी बाहिर राख। त्यति समय पछि, तिनी स्वस्थ हुन्छिन। त्यसपछि तिनी छाउनीमा फर्की आउन सक्छिन्?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “त्‍यसको बुबाले त्‍यसको मुखमा थुकिदिएको भए, के त्‍यो सात दिनसम्‍म शर्ममा पर्ने थिइन र? त्‍यसलाई सात दिनसम्‍म छाउनीबाहिरै थुनिराख्, त्‍यसपछि मात्र त्‍यसलाई भित्र ल्‍याउनू।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 परमप्रभुले जवाफ दिनुभयो, “त्‍यसका बुबाले त्‍यसका मुखमा थुकिदिएको भए सात दिनसम्‍म त्‍यसले त्‍यो बेइज्‍जत सहनुपर्थ्‍यो। यसकारण सात दिनसम्‍म त्‍यो छाउनीको बाहिर बसोस्, त्‍यसपछि त्‍यसलाई भित्र ल्‍याउन सक्‍छस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 याहवेहले मोशालाई जवाफ दिनुभयो, “त्यसका पिताले त्यसको मुखमा थुकिदिएको मात्र भए के त्यो सात दिनसम्म कलङ्कित हुने थिइन? त्यसलाई सात दिनसम्म पालबाहिर राख्नू। त्यसपछि त्यसलाई फर्काएर ल्याउनू।”

See the chapter Copy




गन्‍ती 12:14

Follow us:

Advertisements


Advertisements