गन्ती 11:6 - पवित्र बाइबल6 तर अहिले हामीले भोक नै हरायौं। मन्न बाहेक केही खानेकुरा देख्दैनौं।” See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तर अब त हाम्रो रुचि हराएको छ। यो मन्न छोड़ी अरू केही कुरा देखिँदैन।” See the chapterसरल नेपाली पवित्र बाइबल6 अब हाम्रो बल घटिसक्यो। केही खानेकुरा छैन। हरेक दिन यो मन्न छोडी अरू केही खान पाइँदैन!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तर अब त हाम्रो भोक नै हराएको छ। हामीले यो मन्नबाहेक अरू केही देख्न पाएका छैनौँ!” See the chapter |