गन्ती 11:4 - पवित्र बाइबल4 इस्राएलीहरूसँग रहेको विदेशीहरूको एउटा दलले मासु खान साह्रै इच्छा गरे चाँडै सबै इस्राएली मानिसहरूले पनि मासुको लागि गनगनाउन थाले। ती मानिसहरूले विलाप गरेर भने, “हामीलाई मासु खानु कसले देला? See the chapterनेपाली नयाँ संशोधित संस्करण4 अनि तिनीहरूसँग भएको एक हुल्याहा समूह साह्रै लालची भयो, र इस्राएलीहरूले फेरि रोएर भन्न लागे, “हामीले मासु खान पाए त हुन्थ्यो! See the chapterसरल नेपाली पवित्र बाइबल4 इस्राएलीहरूसँग केही विदेशीहरू पनि यात्रा गर्दै थिए। तिनीहरूले मासु खान ठूलो इच्छा गरेकाले इस्राएलीहरू पनि गनगन गर्न थाले, “मासु खान पाए कस्तो हुन्थ्यो! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 इस्राएलीहरूसँग यात्रा गरिरहेका विदेशीहरूले अरू खानेकुराको निम्ति लालसा गर्न थाले। अनि फेरि इस्राएलीहरूले विलौना गर्दै भन्न थाले, “यदि हामीसँग खानलाई मासु मात्र भइदिए हुन्थ्यो! See the chapter |