गन्ती 11:35 - पवित्र बाइबल35 किब्रोथ-हत्तावाबाट तिनीहरू हसेरोत तिर लागे र तिनीहरू त्यहाँ बास बसे। See the chapterनेपाली नयाँ संशोधित संस्करण35 किब्रोथ-हत्तावाबाट हिँड़ेर मानिसहरू हसेरोततिर लागे, र तिनीहरू त्यहाँ वास बसे। See the chapterसरल नेपाली पवित्र बाइबल35 त्यहाँबाट मानिसहरू हसेरोतमा गए र त्यहाँ छाउनी हालेर बसे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण35 किब्रोत-हत्तावाबाट मानिसहरू यात्रा गरेर हसेरोतमा पुगे। अनि त्यहीँ बसे। See the chapter |