Online Bible

- Advertisements -




गन्‍ती 11:3 - पवित्र बाइबल

3 यसर्थ मानिसहरूले त्यस ठाँउको नाम तबेरा राखे कारण परमप्रभुबाट उत्पत्ति भएको आगोले तिनीहरू कतिलाई पोलेको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 यसकारण त्‍यस ठाउँको नाउँ तबेरा राखियो, किनभने परमप्रभुको आगो तिनीहरूका बीचमा दन्‍केको थियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 त्‍यसरी त्‍यस ठाउँको नाउँ तबेरा भयो किनभने त्‍यस ठाउँमा परमप्रभुको आगो तिनीहरूका बीचमा दन्‍केको थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 यसकारण त्यस ठाउँलाई तबेरा भनियो। किनकि याहवेहबाटको आगो तिनीहरूका बीचमा दन्केको थियो।

See the chapter Copy




गन्‍ती 11:3

Follow us:

Advertisements


Advertisements