Online Bible

- Advertisements -




गन्‍ती 11:28 - पवित्र बाइबल

28 युवावस्थाबाट नै मोशाको सहायक रहेको नूनका छोरो यहोशूले तिनलाई भन्यो, “हे परमप्रभु! तिनीहरूलाई रोक्नु होस्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 युवावस्‍थादेखि मोशाका सहायक, नूनका छोरा यहोशूले मोशालाई भने, “हजूर, तिनीहरूलाई रोक्‍नुहोस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 तब नुनका छोरा यहोशू, जसले आफू किशोर हुँदादेखि मोशालाई मद्दत दिइरहेका थिए, मुख खोलेर मोशालाई भने, “हजुर, तिनीहरूलाई रोक्‍नुहोस्!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 नूनका छोरा यहोशू, जो युवावस्थादेखि नै मोशाका सहायक थिए, तब तिनले भने, “हे मेरा प्रभु मोशा, तिनीहरूलाई रोक्नुहोस्!”

See the chapter Copy




गन्‍ती 11:28

Follow us:

Advertisements


Advertisements