Online Bible

- Advertisements -




गन्‍ती 11:27 - पवित्र बाइबल

27 एकजना जवान मानिस मोशा कहाँ दगुर्दै आएर भन्यो, “छाउनीमा एलदाद र मेदादले अगमवाणी गरिरहेका छन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

27 तब एउटा जवान मोशाकहाँ दौड़ेर गई भने, “एल्‍दाद र मेदादले छाउनीमा अगमवाणी गर्दैछन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

27 एल्‍दाद र मेदादले के गर्दै थिए, त्‍यो मोशालाई सुनाउन एउटा केटा दगुरेर गयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तब एक जना जवान दौडेर गयो, र मोशालाई भन्यो, “एल्दाद र मेदादले छाउनीभित्र अगमवाणी गरिरहेका छन्।”

See the chapter Copy




गन्‍ती 11:27

Follow us:

Advertisements


Advertisements